आस्था प्रकरणबारे मुख खोले प्रमोदले

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा केही दिनअघि भएको विवादका बारेमा गायक प्रमोद खरेलले मुख खोलेका छन् । प्रमोद खरेलले गायक गायिकाको विषयमा बोल्ने संस्था नेपालमा नभएको भन्दै सामाजिक सञ्जालमार्फत् दुखेसो पोखेका छन् – सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले … Continue reading आस्था प्रकरणबारे मुख खोले प्रमोदले